छिमेकी देस भारतमा अंग्रेजहरुबाट मुक्ति पाए पछी
लामो समय सम्म सासन सत्ता चलाउने पार्टीको रुपमा भारतीय कांग्रेस पार्टीलाई जान्छ
। यो भन्दा अघिल्लो कार्यकाल पनि भारतमा कांग्रेस पार्टीकै गठबन्धन सरकार थियो र
उक्त गठबन्धनले लोक सभा चुनाव नजितेका मनमोहन शिंहको अगुवाईमा दुई कार्यकाल २००४-२०१४
सम्म सफल सरकार चलाएको पनि देखिएकै हो ।
राजनीति भनेको जुवा जस्तै हो । जीत र हारको कुनै ग्यारेन्टी हुन्न । २ कार्यकाल चलाएको कांग्रेस गठबन्धनको सर्खारले देसमा बिकास र सुशासन अनि छिमेकी संग राम्रो भाईचाराको सम्बन्ध कायम गरेको भए यो पटक पनि भारतीय जनता पार्टीको नभएर कांग्रेसी गठबन्धनको संयुक्त सरकारनै हुन्थ्यो होला ।
कांग्रेसी गठबन्धनको सरकारमा मणिशङ्कर ऐयर मन्त्रि थिए । एयेर बिदेस बिभाग सम्वन्धि जानकार पनि हुन । नेपालमा हाल भएको कथित एकतर्फी नाकाबन्दीको बिषयलाई लिएर भारतीय जनता पार्टीको सर्खारले नेपाल माथि अन्याय गर्यो । नाकाबन्दी तुरुन्तै खोल्नु पर्छ भनेर राज्य सभामा जोडदार संग आवाज उठाउनु नेपाल र नेपालीको लागी सुखद पक्ष हैन भनेर भन्न सकिन्न ।
५४३ सिट भएको भारतको लोक सभामा सन २०१४ को लोकसभा आम निर्वाचनमा भारतीय जनता पार्टीको रास्ट्रिय गठबन्धनले २८२ सिट, कांग्रेसको संयुक्त गठबन्धनले ६७ र भारतीय कम्युनिस्ट तथा अन्य पार्टीले १९४ सिटमा बिजयी प्राप्त गरेका थिए । निर्वाचनको पूर्ण बिबरंको लागी लिंक खोलेर हेर्नुहोस । http://www.mapsofindia.com/parliamentaryconstituencies/results.html
भारतले ब्यापार तथा पारबहनको बिषयलाई उठाएर नेपालमा सबै भन्दा लामो नाकाबन्दी २०४५ सालमा लगाएको थियो । पंचायती सासनकालको प्रधानमन्त्री स्व.मरिचमान शिंह श्रेष्ठ सर्खारको समयमा नेपालमा १३ महिना लामो नाकाबन्दी लगाउदा पनि पंचायती सर्खारले भारत सामु घुंडा टेकेको थिएन तर विडम्बनाको कुरा २०४५ सालमा नेपालमा नाकाबन्दी लगाउनु पर्छ भनेर भारत सामु याचना गर्न जाने अहिले सत्तासिन कांग्रेस तथा कम्युनिष्ट पार्टीका नेताहरु थिए ।
आफु सत्तामा नभए पछी सत्तासिन सर्खारले जति सुकै राम्रो काम गरे पनि त्यसमा खोट देखाएर आरोप लाउनु देखि नकारात्मक टिप्पणी गर्नु बिपक्षी पार्टीका नेताहरुको बानि नै हो । हिजो आफ्नो सर्खार सत्तामा हुँदा १३ महिने लामो नाकाबन्दी लगाउँदा भारतीय नेताहरु खास गरि अहिलेका बिपक्षी पार्टीका नेताहरुले बिरोध किन गरेनन ।
आफु भलो त जगतै भलो आफु कुभलो त जगतै कुभलो भन्ने सिद्धान्तबिहिन राजनीति गर्ने भारतीय राजनेताहरु समय अनुसारको बोलि बोल्न खप्पिस र माहिर छन । हाल ब्यक्त गरिएका भनाईहरु बाट यस्तै पुस्टि हुन्छ ।
भारतीय राजनीतिक पार्टीका नेताहरु आफ्नो गलत क्रियाकलापले जब संसार सामु आफु नांगिदै जान्छन त्यस पछी रोटि र बेटीको सम्बन्ध देखि समान संस्कृतिको नारा उचाल्दै याचनाको भिख माग्न थाल्छन । यो नेपाल मात्र नभएर भारतको छिमेकी पाकिस्थान र बंगालादेश सम्मको घटनाबाट देखि सकिएको हो तर नेपालको रोटि र बेटीको साईनो भारत संग मात्र नभएर उत्तरी छिमेकी चीनको तिब्बती प्रान्तका जनताहरु संग पनि छ भन्ने कुरा चै किन हेक्का राख्दैनन ।
हामि नेपालीहरु भावनामा बगेर तारिफ गर्न संसारमै अब्बल छौ । हाम्रा छिमेकी नेताले हिजो नेपाल र नेपाली जनताहरुको लागी के गरे र आज के गर्दैछन त्यसलाई मुल्यांकन नगरी दुई बचन मिठो बोलिदियेकै भरमा एकोहोरो रुपमा खोक्रो प्रसंसा गर्नु त्यो ठिक हैन । भारतीय बिपक्षी पार्टीका राजनेताहरुले अहिले भारतीय जनता पार्टीको सर्खार्ले लगाएको अघोषित नाकाबन्दीलाई बाहाना पारेर नेपाल र नेपाली जनताहरु प्रति ब्यक्त गरेको सहानुभूति भनेको चेपारे सहानुभूति मात्र हो त्यो भन्दा अरु केहि पनि हैन ।
२०७२/८/२७ गते प्रदेस दैनिक हेटौडामा प्रकाशित |

मणिसंकर संगै अर्का प्रभावसाली नेता डी.पी
त्रिपाठी र भारतीय कम्युनिस्ट पार्टीका केन्द्रिय नेताहरुले समेत भारतीय जनता
पार्टीका सर्खारले नेपालको मुख्य सिमा रक्सौलमा लगाएको नाकाबन्दी गलत हो भनेर
भन्नु यो पनि नेपाल र नेपालीको हितमा ठिक भने भनेर धन्यवाद दिनै पर्छ तर भारतीय
सम्सदा बिपक्षी दलका नेताहरुले किन यस्तो भनाई राखे ? त्यसको पछाडी कारण भने चै
यस्तो छ ।
५४३ सिट भएको भारतको लोक सभामा सन २०१४ को लोकसभा आम निर्वाचनमा भारतीय जनता पार्टीको रास्ट्रिय गठबन्धनले २८२ सिट, कांग्रेसको संयुक्त गठबन्धनले ६७ र भारतीय कम्युनिस्ट तथा अन्य पार्टीले १९४ सिटमा बिजयी प्राप्त गरेका थिए । निर्वाचनको पूर्ण बिबरंको लागी लिंक खोलेर हेर्नुहोस । http://www.mapsofindia.com/parliamentaryconstituencies/results.html
नेपालमा अहिले भएको नाकाबन्दी पहिलो पटक भने हैन
। यो भन्दा पहिला पनि पटक पटक छिमेकी भारतले एकतर्फीरुपमा नाकाबन्दी लगाई सकेको छ
र यो भन्दा अगाडी लगाईएको नाकाबन्दीमा भारतीय जनता पार्टीको सर्खार नभएर कांग्रेस
पार्टीको सर्खार थियो ।
भारतले ब्यापार तथा पारबहनको बिषयलाई उठाएर नेपालमा सबै भन्दा लामो नाकाबन्दी २०४५ सालमा लगाएको थियो । पंचायती सासनकालको प्रधानमन्त्री स्व.मरिचमान शिंह श्रेष्ठ सर्खारको समयमा नेपालमा १३ महिना लामो नाकाबन्दी लगाउदा पनि पंचायती सर्खारले भारत सामु घुंडा टेकेको थिएन तर विडम्बनाको कुरा २०४५ सालमा नेपालमा नाकाबन्दी लगाउनु पर्छ भनेर भारत सामु याचना गर्न जाने अहिले सत्तासिन कांग्रेस तथा कम्युनिष्ट पार्टीका नेताहरु थिए ।
आफु सत्तामा नभए पछी सत्तासिन सर्खारले जति सुकै राम्रो काम गरे पनि त्यसमा खोट देखाएर आरोप लाउनु देखि नकारात्मक टिप्पणी गर्नु बिपक्षी पार्टीका नेताहरुको बानि नै हो । हिजो आफ्नो सर्खार सत्तामा हुँदा १३ महिने लामो नाकाबन्दी लगाउँदा भारतीय नेताहरु खास गरि अहिलेका बिपक्षी पार्टीका नेताहरुले बिरोध किन गरेनन ।
आफु भलो त जगतै भलो आफु कुभलो त जगतै कुभलो भन्ने सिद्धान्तबिहिन राजनीति गर्ने भारतीय राजनेताहरु समय अनुसारको बोलि बोल्न खप्पिस र माहिर छन । हाल ब्यक्त गरिएका भनाईहरु बाट यस्तै पुस्टि हुन्छ ।
भारतीय राजनीतिक पार्टीका नेताहरु आफ्नो गलत क्रियाकलापले जब संसार सामु आफु नांगिदै जान्छन त्यस पछी रोटि र बेटीको सम्बन्ध देखि समान संस्कृतिको नारा उचाल्दै याचनाको भिख माग्न थाल्छन । यो नेपाल मात्र नभएर भारतको छिमेकी पाकिस्थान र बंगालादेश सम्मको घटनाबाट देखि सकिएको हो तर नेपालको रोटि र बेटीको साईनो भारत संग मात्र नभएर उत्तरी छिमेकी चीनको तिब्बती प्रान्तका जनताहरु संग पनि छ भन्ने कुरा चै किन हेक्का राख्दैनन ।
नेपालमा नाकाबन्दी गर्न सिकाउने भारतीय कांग्रेस
पार्टी हुन भने त्यसैको सिको अहिले भारतीय जनता पार्टीले गरेको हो ।
हिजो पंचायती सासन ढाल्नु पर्यो त्यसैले नाकाबन्दी गर्दिनुस भनेर याचना गर्ने अहिलेका कांग्रेस तथा कम्युनिस्टका नेताहरु हुन भने अहिलेको सर्खारले मधेसीको माग सुनेन त्यसैले नाकाबन्दी गर्दिनुस भनेर याचना गर्ने मधेसी मोर्चाको नेताहरु हुन भने २०४५ साल देखि अहिले सम्म नेपालमा जे जत्ति राजनीतिक पार्टीका नेताहरु छन तिनीहरु देस र नागरिक प्रतिको के कत्ति बफादार रैछन त्यो नेपालि नागरिकहरुले मुल्यांकन गर्ने बेला आई सकेको छ ।
हिजो पंचायती सासन ढाल्नु पर्यो त्यसैले नाकाबन्दी गर्दिनुस भनेर याचना गर्ने अहिलेका कांग्रेस तथा कम्युनिस्टका नेताहरु हुन भने अहिलेको सर्खारले मधेसीको माग सुनेन त्यसैले नाकाबन्दी गर्दिनुस भनेर याचना गर्ने मधेसी मोर्चाको नेताहरु हुन भने २०४५ साल देखि अहिले सम्म नेपालमा जे जत्ति राजनीतिक पार्टीका नेताहरु छन तिनीहरु देस र नागरिक प्रतिको के कत्ति बफादार रैछन त्यो नेपालि नागरिकहरुले मुल्यांकन गर्ने बेला आई सकेको छ ।
हामि नेपालीहरु भावनामा बगेर तारिफ गर्न संसारमै अब्बल छौ । हाम्रा छिमेकी नेताले हिजो नेपाल र नेपाली जनताहरुको लागी के गरे र आज के गर्दैछन त्यसलाई मुल्यांकन नगरी दुई बचन मिठो बोलिदियेकै भरमा एकोहोरो रुपमा खोक्रो प्रसंसा गर्नु त्यो ठिक हैन । भारतीय बिपक्षी पार्टीका राजनेताहरुले अहिले भारतीय जनता पार्टीको सर्खार्ले लगाएको अघोषित नाकाबन्दीलाई बाहाना पारेर नेपाल र नेपाली जनताहरु प्रति ब्यक्त गरेको सहानुभूति भनेको चेपारे सहानुभूति मात्र हो त्यो भन्दा अरु केहि पनि हैन ।
0 Comments:
Post a Comment