Friday, August 28, 2015

आजको तस्बिर

दसौं बर्ष भै सक्यो तस्बिरमा देखाईएको सडक भत्केको तर बनाउने चासो भने राखेको पाईदैन ! राजनैतिक नियुक्तिको परिणाम यस्तै हुन्छ क्यारे !
स्थान: हेटौडा औधोगिक क्षेत्र पुर्बी गेट ईलाका