Tuesday, December 30, 2014

बौद्ध धर्मको अपमान किन ?

साभार: Prem Sherbujaबाट
कहिले जुतामा, कहिले महिलाले लगाउने भित्रि वस्त्रमा सान्तिको अग्रदुत श्री भगवान बुद्धको तस्विर माथी ईसाईहरुले किन खेलवाड गर्छन ?
..
मित्रले दिनु भएको अभिव्यक्तिलाई पनि एक पटक अध्ययन गरौ ...
 Prem Sherbuja धार्मिक सहिष्णुताको उदाहरण पनि त हुनसक्छ नी जनक सर !
तर यस्तो किसिमको क्रिसमस सस्क्रिती इस्वी सम्बतको, बिसौ शताब्दीको शुरुवाततिर अमेरिकामा कोका-कोलाको प्रचार-प्रसारको लागि विकसित गरेको मानिन्छ ।
ठुलो खतरा त यी यस्तो किसिमको थाङ्का तस्बिरहरुबाट देखिन्छ ।

..
फेसबुक मित्र श्री प्रेम सर्बुजाज्यु ले मेरो वालमा प्रेषित गर्नु भएको यो थान्का चित्रलाई ध्यान दिएर हेर्नुहोस ।
यी ईसाईहरु हरेक धर्मको अपमान किन गर्छन ? यौनबादमा रमाउने ईसाई संग बुद्धको तुलना हुन्छ ?
बाँकी तस्विर आफै बोलेको छ  ।

No comments: