जनक मान डंगोल,janakdangol@gmail.com
खानेकुरा पकाउँदा मरमसलाको अत्यन्त जरुरि पर्दछ ! मरमसला बिनाको तिहुन तरकारी देखि अन्य मासांहारी भोजन स्वादिस्ट हुन्न भन्ने कुरा सबैलाई ज्ञात नै छ ! साहित्य देखि पत्रकारिता जगतमा पनि रस बिनाको लेख रचना त्यति पठनीय हुन्न ! रस मिश्रणको दौरानमा मात्रा बढी भो भने त्यसले पाठकलाई निरस र खिन्नता पैदा गराई दिन्छ !
नेपाली जन जिब्रोमा एउटा उखान अत्यन्त परिचित छ त्यो हो ‘ईन्द्रको अगाडी स्वर्गको बखान’ ! राजधानीमा बसेर डिजिटल श्रब्य दृश्य हेरेको भरमा तात्तातो समाचार देखि घटनाको बिबेचना गर्नु भनेको त्यो ईन्द्रको अगाडी स्वर्गको बखान गरे जस्तै हो ! त्यसै सन्दर्भमा केहि उदाहरण प्रस्तुत गर्न चाहन्छु !
नेपालमा भौगोलिक हिसाबले चार प्रदेस कायम गरिएको छ तर त्यो राज्य हैन ! चार प्रदेस भन्नाले हिमाली प्रदेस, पहाडी प्रदेस, भित्रि मदेस र तराई प्रदेसहरु पर्दछन ! सुदुर पुर्वान्चलको जिल्ला ताप्लेजुंग देखि क्रमस: सुदुर पस्चिमान्चलको दार्चुला सम्म हिमाली भूभागहरु पर्दछन ! ताप्लेजुंग देखि मुनिको पाँचथर ईलाम हुँदै दार्चुला मुनिको बैतडी डडेल्धुरा सम्म पहाडी जिल्लाहरुमा पर्दछन र त्यो भन्दा मुनिको कुनै कुनै जिल्लाहरु पहाडी र कुनै भित्रि मदेसमा पर्दछन भने ईलाम भन्दा मुनिको झापा देखि डडेलधुरा भन्दा मुनिको कन्चनपुर् जिल्लाहरु तराई प्रदेश भनेर भनिन्छ !
मध्य पुर्बको उदयपुर जिल्ला भित्रि मदेसमा पर्दछ ! त्यहि उदयपुर जिल्लामा बच्चै देखि खाई खेली हुर्केका हुन रंगकलाकर्मी दिपक रौनियार ! रौनियार हाल अमेरिकामा बसोबास गर्छन भन्ने बुझिएको छ ! बचपन भित्रि मदेसमा गुजारे जवानी राजधानी काठमान्डौमा !
२०४६ सालको प्रजातन्त्र पश्चात देसका अधिकांस युवाहरु सहरमुखी भाका छन भने त्यै हलमा मिस्सियेकाहरु मध्ये दिपक रौनियार पनि एक हुन ! उदयपुर जस्तो भित्रि मदेसमा बचपना गुजारेका ति रंगकर्मीले सेतोपाटि नामको डिजिटल पत्रिकामा एक पटक प्रकासित गरेको आलेखमा जनकपुरको बासिन्दा भनेर लेखे तर जनकपुरको बासिन्दा भनेसी मैथिली मातृभाषामा निपूर्ण हुनु पर्ने हो तर मैथिल भाषा जान्दिन भन्ना साथ मलाई तिनको नियत माथि संका उठ्नु कुनै स्वाभाविक भएन !
सेतोपाटी डिजिटल पत्रिका मार्फत निरन्तर रुपमा प्रकाशित भएको तिनको आलेखलाई ध्यानपुर्वक अध्ययन गर्ने हो भने दिपक रौनियार पनि डा.सिके राउतको पथमा हिडेको सतप्रतिसत आभाष हुन्छ ! कलाकर्मी, पत्रकार, नेता, समाजसेवी भनिने नागरिक समाज देखि मानवाधिकारकर्मीहरु भनेको स्वतन्त्र व्यक्तित्वका हुन्छन ! देसमा आपसी सद्भाव कायम गराउने देखि एकताको बाटोमा डोर्याउनेनै यिनै व्यक्तित्वहरु हुन ! विडम्बनाको कुरा सतिले सरापेको भन्ने नेपाल मुलुकमा मैले जति पनि नाम लिएका व्यक्तित्वहरुमा सयमा उन्नासय प्रतिसत देस, समाजहित भन्दा पनि ब्यक्ति हितमा लागेर देस समाजमा भ्रम फैलाउदै हिडेका छन ! जातीयता, धर्म संस्कृति देखि देस बिखन्डन सम्मको राग अलाप्दै हिड्नेमा केहि दिन देखि कलाकर्मी दिपक रौनियार अग्र पंक्तिमा देखिएको छ ! अमेरिका बसेर देसको अहित सोच्नु त्यो जायज हो या नाजायज हो त्यो उनै जानुन !
मैले माथि मर मसलाको कुरा उठाए ! राजधानीमा बसेर केहि चर्चित नामधारी पत्रकार मध्येको एक जना पत्रकारले कान्तिपुर दैनिकमा हिटलर देखि लिट्टे भन्ने प्रभाकरण समेतलाई आदर्श मानेर लेख प्रकाशित गरेका रैछन !
हिटलरले गरेको ज्यादती देखि लिट्टेले श्री लंकामा चलाएको दसकौ लामो गृह
युद्ध र त्यस बाट भएको नर संहारहरुलाई सहि ठम्याउने बामपन्थी बिचारधाराका
ति पत्रकारलाई राजधानी नजिकै मानसिक अस्पताल लगनखेल पनि छ भन्ने सुझाव दिने
व्यक्ति आज सम्म कोहि देखिएन !
हिटलरलाई सत्रुले मारेका हैनन र उनि आफैले आफैलाई गोलि हानेर मारेका हुन ईतिहासमा त्यहि लेखिएको छ भने प्रख्यात तानाशाहले आफ्नै परिवारको हत्या गरेर आफैलाई गोलि किन हाने ?
श्रीलंकाको बिद्रोही प्रभाकरण भन्ने लिट्टेका नाईके शिंहाली हैनन र ति भारतीय आप्रबासी हुन ! प्रभाकरण जस्तै लाखौ लाख भारतीय तामिलेहरु श्रीलंका बाहेक ईन्डोनेसिया, सिंगापुर, मलेसिया सम्म फैलिएका छन तर आफु बसेका देसमा अलग राज्य माग गरेका छैन र समुदायमा मिलेर बसेका छन ! आप्रबासी भएर मिलेर बस्नुको साटो श्रीलंकाको उत्तरी भुभाग जाफ्नामा आफ्नो जातीय बर्चस्व देखाउदै अलग राज्यको माग गर्नु त्यो के कसरि जायज हुन्छ ? त्यो सम्बन्धमा ति महान पत्रकारको कलम किन चलेन ?
महिन्दा राजापाक्षे राजनीतिमा आउनु भन्दा पहिला सिनेमामा नायकको अभिनय
गर्थे ! सिनेमा भनेको काल्पनिक हो ! तिनै राजापाक्षे राजनीतिमा प्रबेस गरेर
श्रीलंकाको रास्ट्रपति बन्नासाथ बर्षौ बर्षको खिल पल्टेको आतंककारीहरुलाई
ठेगान लगाएर श्रीलंकालाई आतंककारिको चंगुलबाट मुक्त पारेर पर्दाको मात्र
नभएर वास्तविक नायक पनि बनेर देखाई दिए तर यस्ता नायकहरुलाई खलनायक देख्ने
सबै तहका ब्यक्तिहरु भनेको समाजको खिल हुन भन्ने यो पंक्तिकारको ठम्याई हो !
नेपालमा राजापाक्षे जस्ता सच्चा देसभक्त नेता कहिले जन्मेलान यो पंक्तिकार
त्यसैको प्रतीक्षामा छ !
खानेकुरा पकाउँदा मरमसलाको अत्यन्त जरुरि पर्दछ ! मरमसला बिनाको तिहुन तरकारी देखि अन्य मासांहारी भोजन स्वादिस्ट हुन्न भन्ने कुरा सबैलाई ज्ञात नै छ ! साहित्य देखि पत्रकारिता जगतमा पनि रस बिनाको लेख रचना त्यति पठनीय हुन्न ! रस मिश्रणको दौरानमा मात्रा बढी भो भने त्यसले पाठकलाई निरस र खिन्नता पैदा गराई दिन्छ !
नेपाली जन जिब्रोमा एउटा उखान अत्यन्त परिचित छ त्यो हो ‘ईन्द्रको अगाडी स्वर्गको बखान’ ! राजधानीमा बसेर डिजिटल श्रब्य दृश्य हेरेको भरमा तात्तातो समाचार देखि घटनाको बिबेचना गर्नु भनेको त्यो ईन्द्रको अगाडी स्वर्गको बखान गरे जस्तै हो ! त्यसै सन्दर्भमा केहि उदाहरण प्रस्तुत गर्न चाहन्छु !
नेपालमा भौगोलिक हिसाबले चार प्रदेस कायम गरिएको छ तर त्यो राज्य हैन ! चार प्रदेस भन्नाले हिमाली प्रदेस, पहाडी प्रदेस, भित्रि मदेस र तराई प्रदेसहरु पर्दछन ! सुदुर पुर्वान्चलको जिल्ला ताप्लेजुंग देखि क्रमस: सुदुर पस्चिमान्चलको दार्चुला सम्म हिमाली भूभागहरु पर्दछन ! ताप्लेजुंग देखि मुनिको पाँचथर ईलाम हुँदै दार्चुला मुनिको बैतडी डडेल्धुरा सम्म पहाडी जिल्लाहरुमा पर्दछन र त्यो भन्दा मुनिको कुनै कुनै जिल्लाहरु पहाडी र कुनै भित्रि मदेसमा पर्दछन भने ईलाम भन्दा मुनिको झापा देखि डडेलधुरा भन्दा मुनिको कन्चनपुर् जिल्लाहरु तराई प्रदेश भनेर भनिन्छ !
मध्य पुर्बको उदयपुर जिल्ला भित्रि मदेसमा पर्दछ ! त्यहि उदयपुर जिल्लामा बच्चै देखि खाई खेली हुर्केका हुन रंगकलाकर्मी दिपक रौनियार ! रौनियार हाल अमेरिकामा बसोबास गर्छन भन्ने बुझिएको छ ! बचपन भित्रि मदेसमा गुजारे जवानी राजधानी काठमान्डौमा !
२०४६ सालको प्रजातन्त्र पश्चात देसका अधिकांस युवाहरु सहरमुखी भाका छन भने त्यै हलमा मिस्सियेकाहरु मध्ये दिपक रौनियार पनि एक हुन ! उदयपुर जस्तो भित्रि मदेसमा बचपना गुजारेका ति रंगकर्मीले सेतोपाटि नामको डिजिटल पत्रिकामा एक पटक प्रकासित गरेको आलेखमा जनकपुरको बासिन्दा भनेर लेखे तर जनकपुरको बासिन्दा भनेसी मैथिली मातृभाषामा निपूर्ण हुनु पर्ने हो तर मैथिल भाषा जान्दिन भन्ना साथ मलाई तिनको नियत माथि संका उठ्नु कुनै स्वाभाविक भएन !
सेतोपाटी डिजिटल पत्रिका मार्फत निरन्तर रुपमा प्रकाशित भएको तिनको आलेखलाई ध्यानपुर्वक अध्ययन गर्ने हो भने दिपक रौनियार पनि डा.सिके राउतको पथमा हिडेको सतप्रतिसत आभाष हुन्छ ! कलाकर्मी, पत्रकार, नेता, समाजसेवी भनिने नागरिक समाज देखि मानवाधिकारकर्मीहरु भनेको स्वतन्त्र व्यक्तित्वका हुन्छन ! देसमा आपसी सद्भाव कायम गराउने देखि एकताको बाटोमा डोर्याउनेनै यिनै व्यक्तित्वहरु हुन ! विडम्बनाको कुरा सतिले सरापेको भन्ने नेपाल मुलुकमा मैले जति पनि नाम लिएका व्यक्तित्वहरुमा सयमा उन्नासय प्रतिसत देस, समाजहित भन्दा पनि ब्यक्ति हितमा लागेर देस समाजमा भ्रम फैलाउदै हिडेका छन ! जातीयता, धर्म संस्कृति देखि देस बिखन्डन सम्मको राग अलाप्दै हिड्नेमा केहि दिन देखि कलाकर्मी दिपक रौनियार अग्र पंक्तिमा देखिएको छ ! अमेरिका बसेर देसको अहित सोच्नु त्यो जायज हो या नाजायज हो त्यो उनै जानुन !
मैले माथि मर मसलाको कुरा उठाए ! राजधानीमा बसेर केहि चर्चित नामधारी पत्रकार मध्येको एक जना पत्रकारले कान्तिपुर दैनिकमा हिटलर देखि लिट्टे भन्ने प्रभाकरण समेतलाई आदर्श मानेर लेख प्रकाशित गरेका रैछन !
हिटलर फोटो साभार: गुगल सर्च |
हिटलरलाई सत्रुले मारेका हैनन र उनि आफैले आफैलाई गोलि हानेर मारेका हुन ईतिहासमा त्यहि लेखिएको छ भने प्रख्यात तानाशाहले आफ्नै परिवारको हत्या गरेर आफैलाई गोलि किन हाने ?
श्रीलंकाको बिद्रोही प्रभाकरण भन्ने लिट्टेका नाईके शिंहाली हैनन र ति भारतीय आप्रबासी हुन ! प्रभाकरण जस्तै लाखौ लाख भारतीय तामिलेहरु श्रीलंका बाहेक ईन्डोनेसिया, सिंगापुर, मलेसिया सम्म फैलिएका छन तर आफु बसेका देसमा अलग राज्य माग गरेका छैन र समुदायमा मिलेर बसेका छन ! आप्रबासी भएर मिलेर बस्नुको साटो श्रीलंकाको उत्तरी भुभाग जाफ्नामा आफ्नो जातीय बर्चस्व देखाउदै अलग राज्यको माग गर्नु त्यो के कसरि जायज हुन्छ ? त्यो सम्बन्धमा ति महान पत्रकारको कलम किन चलेन ?
श्रीलंका रास्ट्रपति महिन्दा राजापाक्षे साभार गुगल सर्च |