Tuesday, May 06, 2014

आजको घुयेंत्रो !

खांट्टी कुरा     May 06, 2014    

अमेरिका अर्थात बिश्वको महाशक्ति देस ! आज त्यै अमेरिकाको लागी केहि देशहरु टाउको दुखाइ बनेको छ !
कुनै जमानाको अत्यन्त शक्तिसाली रास्ट्र USSR लाइ छिन्नभिन्न बनाएको पनि अमेरिकाले हो !
तर,
आज रुस पुन शक्तिसाली बनेर अमेरिकालाई टक्कर दिंदैछ !
रुस जस्तै अमेरिकालाई टक्कर दिनेमा संसारको दोध्रो धनि देस चिन र तेलको धनि देस इरान अनि हेर्दा सानो तर अत्यन्त खतरनाक उतर कोरिया रहेको छ !
हालैको युक्रेन घटनालाई मध्य नजर राखेर रचना गरिएको यो कार्टुनले सशक्त रुपमा अमेरिका माथि ब्यंग्य गरेको छ !
..
प्रस्तुतकर्ता : जनक मान डंगोल janakdangol@gmail.com

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .