बा राणाशाहीकालमा जन्मनु भाको रैछ ! जवानीको कुख्रे बैस लाग्ने बेलामा स्व.राजा महेन्द्रले यी काला कांग्रेसीहरु मध्ये कोहीलाई झ्यालखाना हालेका रैछन भने लुते र छेरुवाहरु भागेर भन्ज्यांग काटेका रैच्चन !
जे कुराको पनि हद र सिमा हुन्च्च ! देसको नाम नेपाल भएसी सर्खार नहुने कुरै भन ! सर्खार भ सी सप्पै काम आफ्नै देसको राज्धानियाँ बसेर गर्नु पर्नेमा कम्पनि छिमेकीको देसा गएर गर्दा रैच्चन ! त्यस्तै गरेको भएर उत्तरी सीमामा कम्पनि पल्टन अर्थात भारतीय पल्टन ल्या र राखेका रैच्चन !
यस्ता यस्ता कार्यहरुको सिमा नाघ्दै गयेसी बाध्य भ र स्व.राजा महेन्द्रले यी काला कांग्रेसीहरुलाइ खेदेका रैछन ! कथा यत्तिमा नै काहा दि एण्ड भाकोच्च र ! देसको सम्पतिलाइ साली पट्टिको सात पुस्ता र भिनाज्यु पट्टिका नौ पुस्ता सम्मलाई पुग्ने गरि लुटेका रैछन ! गरिपको धरी केहि बाकि राखेनन भनेर बुढापाकाहर्ले सुनाम्नु हुन्थ्यो ! सत्तुरलाइ सराप्न्य पर्यो भने 'तेरा घरा काला कांग्रेसी पसुन' भनेर सराप्ने गर्ने हुन्थ्योरे !
कुरा सात प्रतिसत सहि हो रैच्च ! बाजेले सुनाम्नु भाको कुरा हामि नेताले प्रत्यक्ष देख्दै र भोग्दैछम ! हिजो बाजेको पालाआ जे जे भाकोथ्यो आज क्यासेटको चक्का रिबाइन्ड गरेको जस्तो भाको छ !
२००७ साल देखि २०१५ साल अर्थात ८ बर्षमा जे जे गरे अहिले चैँ २४ बर्ष भित्रमा गरेर देखाई दिए ! राणाले जोडेका कल कारखानामा बसेर राच्च्नीती गर्न सिकेका हुन यी काला कांग्रेसी देखि राता कम्निस्टका पुर्खाले ! मजदुरको मसिहा भन्नेले राणाको पालाको हुन या राजाको पालाको हुन सप्पै बेचेर खाए ! कल कारखाना र उधोग धन्दा नै नभसी के को मजदुरको मसिहा ?
नाताबाद त यी कांग्रेस देखि कम्निस्ट सम्मका अहिलेका नेताहरुले आमाको भुडीमा हुँदा देखिनै सिक्दै आएका ! ठ्याक्कै महाभारतको कथामा अभिमन्युले आमाको भुडीमा जानेकै जस्तो गरेर देखाम्दै छन ! नपत्याए हट सम्चार हेर्नुस ! इन्जिनियर तथा डोलिडारको मह निर्देशक भिम उपाध्यायलाइ दुधमा पर्या झिंगा जस्तरी टिपेर मिल्काई दिए ! मानौ अहिलेका सप्पै सरकारी देखि संस्थान सम्मको अड्डा यी काला कांग्रेसी देखि राता कम्युनिस्टहरु सम्मलाइ अपुताली परेको जस्तो भाको छ !
त्यसैले हाम्रा बाहरु निक्कै भाग्यमानी हुनुँदो रच्च किनभने हाम्रा बाहरुले सत्तुरलाइ 'तेरो घरा काला कांग्रेसी पसोस' भनेर सराप्नु परेन किनभने बाको पाला पूर्ण पन्चेती व्यस्थाथ्यो तर जसरि नातिको बाजेले भोग्याथ्यो त्यसरी नै बाजेको नातिले फेरी भोग्यो काला कांग्रेसीमा राता कम्निस्ट सम्म मिस्सेको क्वाँटी व्यस्था !
जसरि हिजो बाजेले उहाँको सत्तुरलाइ 'तेरो घरा काला कांग्रेसी पसोस' भनेर सराप्नु भयो त्यस्तै गरि बाजेको यो नातिले घर रुपी यो देसा पसेको काला कांग्रेसी र राता कम्निस्टको सत्यानास होस' प्रभु भनेर सराप्छ ! आशिष दिन लाइ त के यिनले राम्रो काम गरेका छन र ?

बि.स.२०७१ साल बैसाख २० गते
शुक्रबार,©जनक मान डंगोल janakdangol@gmail.com
पेज मन पर्छ
भने www.facebook.com/khattiuro
लाइ LIKE गर्नुहोस !