नुवाकोटमा जन्मेर काठमाण्डौमा हुर्की बढी हाल अमेरिकामा बस्ने छ्द्द्म नाम शास्वत इन्स्टिंग असली नाम बाशुदेब लोहनी बिगत केहि बर्ष देखि नेपालमा जातीय दंगा फैलाउन र हिँसा भड्काउने गतिबिधिमा तिब्ररूपमा लागेको निजले सामाजिक संजाल फेसबुक तथा निजको निजि ब्लगबाट लेखिएको लेख तथा बिचार हरु बाट पुस्टि हुन्छ ! जातित्वको हिसाबले हेर्दा उनि एक कट्टर ब्राम्हण समुदायमा जन्मेका ब्राम्हण जातिका नागरिक हुन ! ब्राम्हण जातिको भएर पनि “गाइ काटेर खान पाउनु पर्छ” भनेर निज लोहनीले January 24, 2013 मा निजको ब्लग मा पोस्ट गरेको यो लेखलाई मनन गरौ !
Posted on January 24, 2013 by shashwat
गाई गोरु काट्नु पाउने सम्बन्धमा:
सभ्यताहरूको टकराव परिरहेको छ संसारमा, यो कुरो त हामी(हिन्दुहरू) मान्छौ होला, अनि त्यसैकारण हाम्रो सभ्यता माथी पश्चिमाहरुबाट धावा बोल्ने काम भैरहेछ। सकेको खण्डमा त पश्चिमाहरूले हाम्रो सभ्यतालाई माया र याज्टेक सभ्यताहरूलाई जस्तै क्वाप्लाक्कै निलिदिने थिए, प्रयास त उनिहरुले गरेकै थिए, अहिले पनि जारी छ। आफ्नो संस्क्रिती प्रति पश्चिमा संस्क्रितीले धावा बोलिरहेको देख्ने हाम्रो आँखाले हाम्रै संस्क्रितीले हाम्रै देशका साना साना जातिहरुका आदिम संस्क्रिती निल्न खोजेको चै किन देख्न सक्दैनौ, कुरो बुझी नसक्नु छ।
यदि हामीहरूले नेपालमा आफ्नो संस्कारको मात्र भलो गर्नको लागि अरुको अधिकार खोस्ने हो भने त हामिले शत्रु घरमानै बनाउनेछौं, हाम्रै घर अशान्ति हुनेछ, अनि ती घरकै असन्तुष्ट पक्षहरूलाई प्रयोग गरि गरि बिदेशिहरूले हामीलाई कमजोर पार्नेछन् जुन कुरो हामिले अहिले आँखा अगाडी देखिरहेछौ। गरिब नै भएतापनी नेपालमा समानता भएको भए आज हामि एक आपसमा बाझिरहेका हुदैनथियौं र देशमा यति बिघ्न बिदेशी चलखेल पनि हुन पाउदैनथियो।
नेपालका अरु जातिहरुलाई पनि त हामीलाई जस्तै आफ्नो साँस्कृतिको माया पक्कै छ, त्यसैले त हिन्दुकरण भयो हिन्दुकरण भयो भनेर कराउदैछन्, हिन्दुकरण हुनबाट जोगाएर उनिहरुले आफ्नो पहिचान पस्चिमाहरूको पोल्टामा समर्पण गर्न त पक्कै चाहिरहेका छैनन् होला, हामी बिदेशी सन्स्क्रितिबाट जति त्रसित छौ उनिहरु त झन् त्रसित छन्, हामीले उनिहरुको मर्म बुझे पो उनिहरुले हाम्रो मर्म बुझ्ने छन्। घरका सबैले एक अर्काको मर्म बुझे पो सबै एकजुट भएर देश बिकास गर्दै बिदेशिहरूसँग मजाले पंगा लिन सक्नेछौ, हैन भने त ‘भाइ फुटे गावर लुटे’ भने जस्तो हुन्छ।
खानेले त आजपनी गाईलाई भिरबाट लडाएर मारेर खाइरहेका छन्, भोलि पनी कुनै कानुनले उनिहरुलाई रोक्ने त छैन, भ्राष्टाचारीलाई भन्दा गोरु मार्नेलाई बढी सजाय राखेर हाम्रो न्याय व्यवस्थाको किन उपहास गर्नु, बरु शान्तिका खातिर, एकताको खातिर, व्यबसायीक हिसाबले हैन कि नीजी र साँस्कृतिक प्रयोजनको लागि गाई गोरु बध गर्न दिदा हिन्दूहरूलाई हानी चै के हुन्छ?
"संघियता को पक्षमा बहस गर्नु पर्छ यदि राज्यले संघियता स्वीकार्दैन भने नेपाल लाइ भारतमा बिलय (Merge) गर्नु पर्छ भन्ने निज बाशुदेव लोहनीले 14 Feb 2013 मा निजको फेसबुकमा पोस्ट गरेको यो लेख लाइ बिचार गरौ" (हाल निजले यो लेख फेसबुक बाट हटाइ सकेका छन)
-Bashu Dev Lohani, USA, 14 Feb 2013
"I will always be a Hindu unless I give up everything about Hindutwa. So Hindu or Vedic civilization is my identity. I use Hindu synonymous to Vedic civilization.
My country is that place on earth where my identity should be unquestionably respected and preserved. So my country is important. But if the state of my country does not respect my identity, then I will have to fight against the state. This is what the Janajaatis are currently doing. If the country's name remains Nepal, then India is merged in Nepal, not otherwise, and keeping our flag is the proof. It just means we increased our land by 22 times. If Nepal merge with India, keep Nepal's name and flag, then I have no problem."
My country is that place on earth where my identity should be unquestionably respected and preserved. So my country is important. But if the state of my country does not respect my identity, then I will have to fight against the state. This is what the Janajaatis are currently doing. If the country's name remains Nepal, then India is merged in Nepal, not otherwise, and keeping our flag is the proof. It just means we increased our land by 22 times. If Nepal merge with India, keep Nepal's name and flag, then I have no problem."
नेपालमा जन्मी हुर्की बढी खेली खाएका यी बासुदेब लोहनी हाल अमेरिकामा बस्छन ! देसको अहित बिरुद्द प्रचार प्रसारमा तिब्र रुपमा लागेका छन ! यी देश द्रोही किन यस्ता काममा लागेका छन भन्ने कुरालाई नियालेर हेर्ने हो भने देशमा भएको अस्थिर राजनीति लाइ मौकाको फाइदा उठाउदै खासगरी पश्चिमा रास्ट्रहरु बासुदेब लोहनी जस्ता रास्ट्रघातीहरु लाइ उक्सायेर देशमा धर्म परिवर्तन, जातीय दंगा गराउनमा सकृय छन भन्ने कुरा हाल नेपालमा घटेको घटनाले छर्लंग पारेको छ ! देस भनेको जननी हो र तेस्रो मुलुकमा बस्न पाउने लोभमा आफ्नै जननीलाई बेच्न पछी नपर्ने बाशुदेव लोहनी जस्ता देश द्रोहीहरु लाइ इन्टरपोलको सहयोगमा पक्राउ गरि नेपालमा ल्याएर किन कारबाही गरिदैन ? यस्ताहरुको लागि मृत्युदण्ड पनि कम हुन्छ होला त्यसैले रास्ट्रघातको बिरुद्धमा मृत्यदण्ड दिने कानून नेपाल सरकारले किन बनाउदैन ?यो आजको टड्कारो प्रश्न हो !

No comments:
Post a Comment