Friday, January 11, 2013

च्वास्सचुस्स, दुइ टुक्रा !

माओबादी मदेसबादि हरु एक सुरमा
हत्यारा भ्रस्टाचारीहरु लीई सरमा
सधै राख्याछन चम्चेको फौज वरिपरी
यहि हो त ईनिहरुको नयाँ नेपाल नगरी ?

खाँट्टीको हलमा चैते मिस्सियर बन्या रैछ पन्चाग्रेस
निजीकरण भन्दै देश डुबाउने पनि इने हुन कांग्रेस
भए भरका नदीनाला हरु जन्मदातालाई बुझाए
सत्ता र भत्ता बाट बाहिर हुँदा अहिले चित्त दुखाए
 

No comments: