Home » » नेपालको इतिहास जानी राखे राम्रो !

नेपालको इतिहास जानी राखे राम्रो !

Written By खांट्टी कुरा on Friday, January 18, 2013 | January 18, 2013

नेपालको प्राचिन इतहासको केहि झल्को प्रस्तुत गरेको छु !

प्राचिन खस र किरात कालमा पनि नेपाल बिशाल थियो ।।।।
यस्को पुर्बी सिमाना कामरु कामक्ष्या
दक्षिण सिमाना कतुर
पश्चिम सिमाना काण्गडा
यसका आधारहरु स्कन्द पुरानको ८१औ अध्यायमा स्पस्त व्याख्या छ ।।।।
ईसा पुर्व १००० बर्ष पहिलेको अर्थवेदमा व्याख्या छ ।।।।
कौटिल्यको अर्थशास्त्रमा व्याख्या छ।।।
चाण्यक्यको नन्द बंस माथि अलेक्जेन्डरको आक्रमणकाल ३ औ शताब्दी नेपाल नरेश सँग सहयोग लिनाको लागि ६ जना श्रिस्टीलाई सहयोग लिनलाई पत्र पठाएक छन।।।।
२२०० बर्ष पुरानो सम्राट अशोक को लुम्बिनिमा स्थापित अशोक स्तम्भमा उल्लेख छ ।।।।
जहाँ भनिएको छ "हेद बोध जाते नेपाल " अर्थात बुद्ध यस् ठाउमा जन्मेक थिए र यो नेपाल हो भनेर प्रस्ट गरेको छ ।।।।
सम्राट समुन्द्र गुप्तको इलहबाद स्थित शिलालेखमा नेपालको
पुर्बी सिमाना: कामरु कामक्ष्या (असामको राजधानी )
दक्षिण सिमाना: पाटलि पुत्र (पटना)- कतुर ( इलहबाद नजिक )
पश्चिम सिमाना: उद्धम्पुर(उत्तर पश्चिम पन्जाब ) भनेर व्याख्या गरिएको छ र यो ईशा को ३५० बर्ष पुरानो शीला लेखमा उल्लेख छ ।।।।
यो बेला किरातहरुको अन्त अनी लिछबीहरुको सुरुवात काल थियो ।।।।
लिछबीहरु कम्जोर हुँदै गई सकेपछी यो देश ५३ टुक्रा मा बिभजित भयो जुन टुक्रे राज्यहरुलाई पृथ्वी नारायण शाहले जोड्ने प्रयास गरे जस्मा उनी धेरै हद सम्म सफल पनि भये
!
(साभार नेपालि अजित बानियाँ ज्युको वाल बाट)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger