नेपाली कांग्रेसको सुसिलदा लाइ माओबादीले प्रधान मन्त्रीको कुर्चि देछन तर (अ) बाट हैन (प) बाट ! फेरी म्याद थप्ने ? के को लागि थप्ने ? जब वार्ता सफल हुदैन भने किन म्याद थप्ने ? माघ सम्म यस्तै गरि क.प्रचण्डले सबैलाई झुक्याउछ भन्ने कुरा थाहा हुँदाहुँदै पनि क.प्रचण्डको कुरामा बिस्वास गर्ने यी मुर्ख कांग्रेस तथा एमालेको शिर्ष बुढा नेताहरुले अब राजनीति बाट सन्यास लिएर घर बसे बेस होला ! 'बुढो गोरुले साढे ओगटेर मात्र के फाइदा' पशुपतिमा जान सक्दैनन यिनीहरु किनभने धर्मनिरपेक्ष मा साक्षी बसेकाहरु कुन मुख लिएर 'भोलेनाथ' को दर्शन गर्न जान्छन !
No comments:
Post a Comment