मुख्य तिन दलको बैठक भयो त्यो पनि नेपाली कांग्रेशको सभापतिको घरमा ! बैठक चाहिँ सहमतिमा पुग्न नसकेर निष्कर्षबिहिन भयो ! नेपालको छापाहरुमा यो भन्दा अरु समाचार देखिएन ! संसारमा कहिँ पनि यसरि व्यक्तिको घरमा बैठक गरेर राजनीतिक निकास निकाल्दैनन भने व्यक्ति व्यक्तिको घर अथवा होटेल वा रिसोर्टमा बैठक गर्नुको तात्पर्य के हो ? बैठक किन सरकारी भवनमा बसेर गर्दैनन् ? कुन चाहिँ अदृस्य व्यक्तिको हुकुममा यस्तो निर्लज्जतापूर्ण काम कारबाही भै रहेको छ ? यो बहुतै सोचनीय बिषय छ है !
निकास कसरि निसक्न्छ ? एमाले पार्टीको अधक्ष्य क.झलनाथ खनाललाइ बिना कारण बालवाटार छोड्नु परेको थियो त्यसैले उहालाई त्यसको बदला लिनुछ ! उहालाई राम्रै संग थाहा छ एमाले प्रधानमन्त्रिको उम्मेदवार हैन ! ने.का.को सभापति सुसिल कोइरालालाई प्रधान मन्त्रि बन्नु पनी छैन तर उहा देउवा प्रधान मन्त्रि भाको पनि देख्न चाहनु हुन्न ! पौडेललाई मुखले हुन्छ भने पनि उहामा पौडेलजी प्र.म.नहोस भन्ने चाहनु हुन्छ ! क.प्रचण्ड लाइ यस्तै गरि माघ सम्म सत्ता लम्ब्याउन पाए त्यस पछी 'चित पनि पट पनि मेरै' हुन्छ भन्ने दाउमा छ उनि भने प्र.म.भटराईले अब बहुमतको पार्टी र संसद नभएको अबस्थामा ज्यान जाला पद छोड्नेवाला छैनन् भने यी ३/४ जना नेता भनौदाहरुको व्यक्तिगत स्वार्थ्यमा देश र जनतालाई यसरि अनिर्णयको बन्दि बनाउन पाउछ ? कहिले सम्म यस्तो चल्छ जवाफ देउ ए नेताहरु ?

0 Comments:
Post a Comment