Sunday, October 14, 2012

नो पे नो ट्याक्स ह्याप्पी ह्याप्पी वेलकम जय मसिह हरु !

जर्मनीको रोमन क्याथोलिक चर्चको 'बिसप' ले क्रिस्चियन धर्ममा लागेका मान्छेहरु मरे पछी गाड्ने बेलामा स्पेसल ट्याक्स अर्थात बिसेष कर दिएन भने त्यसको क्रिया कर्म गर्दैनौ भनेछ ! जर्मनीमा प्रत्येक व्यक्तिले बार्षिक आम्दानीको छुट्टै ८% धार्मिक कर अनिवार्य चर्चमा दाखिला गर्नु नत्र त्यस्तालाई हामी क्रिस्चियन भन्दैनौ पनि मान्दैनौ पनि भनेछन ! आफ्नै जनतालाई धर्मको नाउँमा लुटेर गरिब देशमा भ्याटिकन चर्च मार्फत धर्म परिवर्तन गराउने ? वाह वाह धर्म भनेको यस्तो हुनु पर्छ ! त्यसिले हाम्रो हिन्दु धर्ममा कुनै ट्याक्स तिर्नु पर्दैन ! आउनुहोस मानवहरु जय मसिह हैन जय भोले, सिताराम भन्दै हामि खुला हृदयले स्वागत गर्छ्म ......
..
निकोर्सी बिहिबार क्राइम चेक साप्ताहिकमा प्रकासित हुदैछ ! प्रतीक्षा गर्नुहोला ! 

No comments: