Latest Post

Showing posts with label Foto. Show all posts
Showing posts with label Foto. Show all posts

माल पाएर चाल नपाएका

Written By खांट्टी कुरा on Sunday, April 03, 2016 | April 03, 2016

पंचायतकालमा स्थापना गरिएको हेटौडा छाला उधोग लिमिटेड आज खण्डहरमा परिणत हुँदैछ !

आजको तस्बिर

Written By खांट्टी कुरा on Friday, August 28, 2015 | August 28, 2015

दसौं बर्ष भै सक्यो तस्बिरमा देखाईएको सडक भत्केको तर बनाउने चासो भने राखेको पाईदैन ! राजनैतिक नियुक्तिको परिणाम यस्तै हुन्छ क्यारे !
स्थान: हेटौडा औधोगिक क्षेत्र पुर्बी गेट ईलाका

'हार्दिक श्रद्धाञ्जली'

Written By खांट्टी कुरा on Thursday, June 04, 2015 | June 04, 2015


'तस्विर आफै बोलेको छ'

Written By खांट्टी कुरा on Saturday, January 10, 2015 | January 10, 2015

काठमाण्डौ खाल्डोमा च्याउ सरि उम्रिएको गुम्बाले करामत यसरि देखाउदैछ ! यिनीहरु बुद्ध धर्मको खोल ओढेर पस्चिमाहरुको लागी काम गर्ने गर्छन !
तस्विर साभार: फेसबुकबाट !

बौद्ध धर्मको अपमान किन ?

Written By खांट्टी कुरा on Tuesday, December 30, 2014 | December 30, 2014

साभार: Prem Sherbujaबाट
कहिले जुतामा, कहिले महिलाले लगाउने भित्रि वस्त्रमा सान्तिको अग्रदुत श्री भगवान बुद्धको तस्विर माथी ईसाईहरुले किन खेलवाड गर्छन ?
..
मित्रले दिनु भएको अभिव्यक्तिलाई पनि एक पटक अध्ययन गरौ ...
 Prem Sherbuja धार्मिक सहिष्णुताको उदाहरण पनि त हुनसक्छ नी जनक सर !
तर यस्तो किसिमको क्रिसमस सस्क्रिती इस्वी सम्बतको, बिसौ शताब्दीको शुरुवाततिर अमेरिकामा कोका-कोलाको प्रचार-प्रसारको लागि विकसित गरेको मानिन्छ ।
ठुलो खतरा त यी यस्तो किसिमको थाङ्का तस्बिरहरुबाट देखिन्छ ।

..
फेसबुक मित्र श्री प्रेम सर्बुजाज्यु ले मेरो वालमा प्रेषित गर्नु भएको यो थान्का चित्रलाई ध्यान दिएर हेर्नुहोस ।
यी ईसाईहरु हरेक धर्मको अपमान किन गर्छन ? यौनबादमा रमाउने ईसाई संग बुद्धको तुलना हुन्छ ?
बाँकी तस्विर आफै बोलेको छ  ।

स्यम्भुनाथ स्तुपा !

Written By खांट्टी कुरा on Tuesday, November 25, 2014 | November 25, 2014

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर स्यम्भुनाथ स्तुपा नेपालको चर्चित मठ मन्दिरहरु मध्येको एक हो !

एतिहासिक घर

Written By खांट्टी कुरा on Wednesday, May 28, 2014 | May 28, 2014

त्रिभुवन राजपथ बन्नु भन्दा उहिले काठमान्डौबाट बिरगंज जानु परेको खण्डमा यहि घरअगाडीको बाटो  हुँदै भीमफेदी निस्केर जानु पर्थ्यो !
२०७२ सालको भूकम्पले यो घ बस्न नहुने गरि क्षेतिग्रस्त भएको छ !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger