-जनक मान डंगोल
हाम्रा गणतन्त्रे नेता तथा तिनका आसेपासेहरु बेला बेलामा मलेसिया सिंगापुर घुम्न जान्छन ! के गरि त्यस्तो भो भनेर सिंगापुरे लि क्वानको छोरा र डाक्टर महाथिर मोहम्मदलाई सोधे ?
सोधेका भए नेपाल सिंगापुर देखि मलेसिया जस्तो किन बनेन ?
जवाफ प्रस्ट छ !
सिंगापुर मलेसिया अंग्रेजको गुलामिबाट मुक्त भए ! गुलामीको पिडा भोगेका थिए ! रास्ट्र र रास्ट्रियता सम्झे ! देसको विकासले सगरमाथा चुम्यो !
हामी नेपाली हरु आज सम्म कसैको गुलामी भ का छैनम ! हामी नेपालीहरुलाई नेता देखि बिदेसिहरुले २०४६ साल देखि नयाँ नयाँ स्वाद चाख्ने बानि लगाई दिएको छ ! धर्म, फेसन, संस्कृति र भाषा त्यसैको नमुना हो र त्यसै अनुरुप एकपटक गुलामी भनेको कस्तो जिनिस हुन्छ चाख्नु पर्यो भनेर त हैन ?
चाख्दाचाख्दै नुन बाट निमकमा परिणत भएर चर्कोमा परिएला अनि 'जय नेपाल' भन्ने मुखले 'जय हिन्द' भन्दा त्यो दिन छात्ती घाउमा छर्केको नुन जस्तै चिरिक्क होला कि नहोला ?