![]() |
| (तस्बिर साभार:गुगलबाट) |
जुनसुकै वाद घोकन्ति गरे पनि मुन्छिको ब्यबहार र
आचरणमा जातीय प्रभाव स्पस्ट देखिन्छ ! नेपालको समाजबाद देखि कम्युनिस्टवादहरु
घोक्नेहरुको राजनीति पार्टीहरुको उपल्लो नेत्तृत्वमा ब्राम्हण कुलका महा पुरुषहरु
बढी छन ! जनताको छोराछोरीको बुद्धि भुटेर भेडा बनाउदै आफु गोठालो बनेको छन र
गोठालो बन्नको जति आनन्द अरु के मा आउछ ?
जातीयताको कुरा गर्ने हो भने ब्राम्हण जतिको
लुब्ध अरु कुनै जाति हुन्नन भन्ने कुरा धार्मिक सास्त्र देखि वर्तमान ब्यबहार र
आचरणले समेत देखाई सकिएको छ ! अरु के उदाहरण दिनु पर्यो र हाल नेपालको तिन ठुला
पार्टीका शिर्ष नेताहरुलाइ हेर्नुस ! साम, दाम, दण्ड र भेद लगाएर
भए पनि शासन सत्ता आफ्नै हातमा हुनु पर्छ भनेर नेपाल एकीकरणको निर्माता देखि
जहानिया राणा शासनको निर्माता सम्मलाइ अर्ति बुद्धि दिनेका सन्तानहरु आज कोहि
हिटलर र कोहि जंग बहादुर बन्ने प्रयत्न छन !
प्राण घिटघिटोमा छ ! मान्छे अजर अमर छैन तर पनि
सत्ताको लोभमा कति सम्म गिर्न सक्छन भन्ने कुरा ति सबै ठुला पार्टीका नेताहरुलाई
हेर्नुस त्यसमा प्रतिसतले नाप्ने हो भने ९० भन्दा माथि नै ब्राम्हण जातिका छन !
यिनैहरुले आफ्नो बिपक्षमा उभिनेहरुलाई साम, दाम, दण्ड
अनि भेद लगाएर आफ्नो मार्ग खुला गरि सकेका छन भने अझै गर्ने कोसिसमा छन !
बाहिरि हेर्दा जे जस्तो देखिए पनि गणितीय हिसाबले
राजनीतिक पार्टीमा बहुमत लाइ मान्यता दिइन्छ ! ठुला देउवा देखि साना गगनहरुले
बिरोध गर्छन त्यो पनि पदको लागि बहुमत नभएसी अल्पमतमा पर्दछन अनि उही मदेसी उखान 'कौन
पुछे खेसरिके दाल' भनेझै अल्पमतलाइ कसले सुन्छ ! पार्टी बाट
बाहिरिने यिनै कारणले हुन !
एमालेका हुन या कांग्रेस अथवा माओबादी ! यी सबै
पार्टीहरुको उच्च पदमा ब्राम्हण समुदायको हालीमुहाली छ र अहिलेकाहरुले सबै नीति
अपनाएर त्यो पदमा अरु लाइ ज्यान गए पनि पुग्न दिदैनन भने यिनको जातीय गुणलाई
राम्रै सित बुझेर बिदेसिले पनि मज्जैले पार्टी देखि देसा दाइ गर्न भ्याएको छ !
तराइको सिमावर्ती इलाकामा तस्करी गर्ने तस्करहरु
देखि लिएर चोर, डाँका, पाकेटमार तथा गुण्डाहरुको पनि समुह समुह
हुन्छ ! अरु बेला एक अर्काको कट्टर दुश्मन यी समूहरु माथि जब प्रहरीले आक्रमण गर्छ
आफ्नो पहिचान बचाउनको लागी भए पनि त्यो बेला क्षणिक समयको लागी आपसी दुश्मनी भुल्दै
एक भएर प्रहरी बिरुद्ध जाइ लाग्छन !
नेपालको वर्तमान राजनीति पनि यहि फर्मुलामा
आधारित छ नपत्याए २००७, २०३६, २०४६ देखि २०६२ सम्मको आन्दोलनलाइ हेर्नुस
! जब लक्ष्यमा पुग्छन अनि उही आपराधिक समुह र सो समुह भित्रको गुट उप गुट बिच सत्ता
हत्याउने देखि नेत्त्रिव परिवर्तनको जुन खेल हुन्छ त्यहि खेल हाम्रा राजनीतिक
पार्टीहरुमा पनि देखिन्छ ! फरक यत्ति हो आपराधिक समुहमा बाहुबल हुन्छ भने राजनीतिक
पार्टीमा बुद्धि बल हुन्छ ! बुद्धिबलमा ब्राम्हण पण्डितहरुलाई जित्ने कस्ले ?
खांटृीकुरो तितो हुन्छ जातीय अपमान गर्छु भनेर यो
आलेख लेखिएको हैन ! बिगत २४ बर्षको भोगाइलाई कोट्याउने जमर्को मात्र गरेको हुँ तर मेरो लेखाइबाट कसैलाई असुविधा पर्न गएमा हृदयदेखि नै क्षमा
चाहन्छु !
बि.स.२०७० माघ २० गते सोमबार !
बि.स.२०७० माघ २० गते सोमबार !

No comments:
Post a Comment