कति लाखमा बिक्येउ
गगन थापा ?
नेपाली कांग्रेसको युवा नेता हु भन्न रुचाउने पुर्ब सभासद गगन थापाले अब एमाओबादीका अधक्ष्य क.पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाइ नै प्रधानमन्त्री बनाएर बैसाखमा चुनाव गराउनु पर्छ भन्नेकुरा अहिले भर्खर कालिका एफ.एमको समाचारमा सुने ! हिजो अस्ति सत्तारुढ एमाओबादिका नेता तथा मन्त्री नारायणकाजि श्रेष्ठले ‘प्रचण्ड’ को प्रधानमन्त्री बन्ने चाहना छैन र उनि बन्दा पनि बन्दैनन भनेर समाचारमा आएकै हो ! गगन थापा सुसिल कोइरालालाइ मन पराउदैनन भने सुसिल पनि उन लाइ मन पराउदैनन ! सुसिल २०४६ को ब्यबस्था मन पराउछन भने गगन हालको नया गणतन्त्र ! २०४६ को ब्यबस्थामा राजा सहितको प्रजातन्त्र र हिन्दु राज्य नेपाल थियो भने नया ब्यबस्थामा धर्म निरपेक्ष तथा गणतन्त्र ! गणतन्त्रमा राजा हुदैन र छैन पनि !
गगन थापालाई देशका सबै तहका तप्काका युवाहरुले मन पराउछन ! समय अनुसार कुटिल चाल चल्न क.प्रचण्ड माहिर छन ! बाहिरि मुखले ‘नाइँ’ ‘हुन्न’ भने पनि उनको भित्रि चाहना तथा योजना भनेको बालुवाटारमा छिर्नु नै हो ! त्यहि भएर उनले गगन थापा संग हिमचिम बढाएर उक्त भनाइ भन्न लगाए भन्नेमा कुनै संका छैन ! गगन थापालाइ गगन थापा भनेर चिनाएको माओबादीले हैन भने आफ्नै पार्टी बिरुद्द बोल्ने हिम्मत कसरि गरे ? हिजो जनयुद्धकालमा सबै भन्दा प्रताडित आफ्नै पार्टीका नेता तथा कार्यकर्ता भाको कुरालाई अनि यातना दिएर हत्या गरिएका ति निर्दोष तथा बेघर भएका नागरिकहरुलाई कति चाडै बिर्से ! कतिमा बिक्येउ गगन थापा भनेर अब भन्ने कि नभन्ने र अब सुसिल कोइरालाले यस्ता पार्टी बिरोधि लाइ पार्टी बाट निस्कासन गर्छन कि गर्दैनन त्यो हेरेर बसेका छन है नेपाली जनताहरु !

0 Comments:
Post a Comment