दैनिकरुपमा अपडेट हुने तलको ट्वीट पढ्दा म पनि झसंग भए तर मजाक रहेछ ! कति सस्तो बनाको प्रधानमन्त्रीको गरिमामय पद लाइ ! किन छानबिन गरेर त्यस्ता माथि अंकुश लगाउदैनन ! हाम्रा प्रधानमन्त्री लाइ बेलैमा चेतना भया र सचेतनाको लागि जानकारी प्रस्तुत गरेको छु !
Dr.Baburam Bhattarai
@PM0Nepal
a parody account of Prime Minister Dr. Baburam Bhattarai...satirical message and enjoying freedom of speech
Baluwatar, Kathmandu · http://PM0Nepal.com
..
ओबामालाइ हार्दिक बधाई..तर मैले जसरि केहि खर्च नगरिकन टिकिरख्या भए हुने नि..हुन् त मेरो पो अदेक्ष कमरेड हुनूहुंच र सजिलो छ उसको कों होस् बरा!
..
रास्ट्रपतिले शासन आफ्नै हातमा लिदैनन होला..बुढा मुस्तांग म्याक्स तेती मन पराउनन तेसैलेनि कार्यकारिणी आफु बन्दैनन होला भन्ने हाम्लाई लागिराख!
..
बजेटकों चटारो छ अचेल..रास्ट्रपतिकै तलब रोक्दे मात्र पास गर्न दिन्छन कि क्या हो बुढाले..आज सकेसम्म सहमति जुटाईंच..नभए अदेक्ष कमरेड जिन्दाबाद!
..
हिजो हल्का भूकम्प कों धक्का आएछ..अदेक्ष कमरेड र म संगै थियौ..चाइना बाट आएको ले पक्कै किरण कमरेड कों चलखेल हो कि भन्ने शंका भो!
..
अब लागियो सिंहदरबारतिर..रोड भत्काउन त भत्काइयो अब धुलोले बित्तास पार्याच..यो मुस्तांग नि बेकार मा लेको..तेती बेलै र्याब्फो सम्म ल्या भए हुने !
..
अस्ति चिया पान मा अदेक्ष कमरेड ले २ दिन मा सहमति हुन्छ भन्नुभाथ्यो...अहिले रास्ट्रपति ले हत्ते पारिसके..बुढा नि धेरै भाव मा बग्चन भन्या !
..
प्रम पद त ज्यान गए नि छाडिन्न...अदेक्ष कमरेड ले नि नछाडनुस भन्नु भा छ..बरु आज क्याबिनेट मा अदेक्ष कमरेड लाई रास्ट्रपति सिफारिस गरम कि के हो !
..
हैन सुशील दालाइ मनाउन कति गारो..बुढालाई यो बेला किन कुर्सि चाहिया हो..न मेरी जस्ती हिस्सी श्रीमती छ..अदेक्ष कमरेडलाइ आजनि जानु भन्छु फकाउन !

0 Comments:
Post a Comment