Latest Post

Showing posts with label श्रव्यदृश्य. Show all posts
Showing posts with label श्रव्यदृश्य. Show all posts

होलिवाईनको करामत देखिदैछ

Written By खांट्टी कुरा on Tuesday, August 18, 2020 | August 18, 2020

लाल बादशाहको युग !

बिष्णु प्रताप शाह अहिले हिरासतमा छ उनलेे यति मात्रै अपराध गरेको थियो की मुस्लिम मुख्यमन्त्री भएको कारणले हिन्दु किशोरीले न्याय पाएन भनेर बोलेकै भरमा साम्प्रदायिक जातीय भड्काव गरेको आरोपमा थुनामा छ,

तर भारतीय मुलका पास्टर गोपाल गुरुङले खोलेको MNO पार्टी नेपाल सरकारको निर्वाचन आयोगमा दर्ता गरेको छ।
उनीहरु सार्वजनिक मञ्चमा बाहुन क्षेत्री फटाह डाँका चोर लखेटेर पठाउन पर्छ भन्दै चुनावी प्रचारप्रसार गर्छ, उनको पार्टीको सार्वजनिक आमसभा सरकारको जानकारीमा अनुमतिमा सुरक्षामा नै आयोजना हुने हो।
आज एउटा भिडियो भाइरल भएको रहेछ MNO सम्बद्ध केही युवाहरूले भिडियोमा बुद्धको तस्वीर बोक्दै नेपालको राष्ट्रिय झण्डा जलाएर शरणार्थी बाहुन क्षेत्री लगारौं भन्दै रहेछ, डिजाइन कस्तो गरेको छ भने यो जलाउने समुह बौद्ध समुदायले गरेको रहेछ भन्ने आभास दिलाउन बुद्धको तस्वीर बौद्ध झण्डा प्रयोग गरेको छ, प्रष्ट छ बौद्ध विरुद्ध हिन्दु समुदाय आक्रमक होस् भन्ने तर्फ भिडियो लक्षित छ।
म MNO लाई केही भन्न चाहन्न एउटा डाँकाले डकैती गर्नु अनौठो होइन मान्दिन तर नजिकै रहेकोे प्रहरी चौकी हेरेर बस्छन् भने त्यो अनौठो हो र यही अनौठो भित्रको रहस्य नबुझ्ने ति जन्मले हिन्दुको कोखमा जन्मेका र जन्मदै पण्डित नारायण पोखरेल काशीनाथ तिवारी जस्ता गुरुहरुको छाती बाट बगेको रगतको बाछिटाले मुखमा लतपतिएको हिन्दुहरुको किंकर्तव्यविमुढ अनुहारहरु देख्दा अनौठो त्यहाँनेर मात्रै हो !!
नेपालमा जातले हिन्दु प्रधानमन्त्री छ, हिन्दु राष्ट्रपति छ,हिन्दु सेनापती छ, हिन्दु प्रहरी महानिरीक्षक छ, हिन्दु प्रधान न्यायाधीश छ, हिन्दु प्रतिपक्षी दलको नेता पनि छ, हिन्दु पत्रकार महासंघको अध्यक्ष पनि छ फ़ेरि यस्तो हुन्छ किन ? किन खुलेयाम छुट छ ? किन लाचार हुन्छ सारा सरकारी संयन्त्रहरु ? किन मौनता छाउँछ अधिकारीहरु ?
 

किनकि महान क्रान्तिकारी अग्रगामी छलाङ भन्दै मन्दिर तोडफोड गर्दै गुरिल्ला लाई गाई गोरु काट्न लगाउदै प्रखर पण्डित नारायण पोखरेल एवं काशीनाथ तिवारीहरु जस्ता धार्मिक अभियान्ता लाई गोली ठोकेर ढलाएर खडा भएको हो यो संविधान ! हो यही संविधानको जन्मदाता हुन् लाल वादशाह हरु र ती बादसाह हरुको सत्तामा जुठोपुरो टपरी टट्काउदै खाने जागिरे हुन् प्रशासन !!
त्यसैले MNO त बाहिर देखिने कारण मात्रै हुन कारकतत्व त सत्तामा लाल बादशाहरु बिराजमान छ !


 

शुभकामना !

Written By खांट्टी कुरा on Tuesday, October 16, 2018 | October 16, 2018

मृत्यु कुर्दै बसेका आमाछोराले मागे सहयोग

Written By खांट्टी कुरा on Saturday, December 10, 2016 | December 10, 2016

दुवै मृगौला काम नलाग्ने भए पछि मृत्यु कुर्दै बसेका आमाछोराले सहयोगलागि गरेको मार्मिक याचनाको भिडियो


जनक मान डंगोल, ई-कोशी डटकम
मिति २०७३ मङ्सिर ३ गते अन्नपूर्ण पोस्टका मकवानपुर सम्बाददाता कृष्ण सारु मगरले हेर्नुहोस समाचार समाचार सम्प्रेषण गर्नु भएको थियो । सोहि समाचारलाई हामीले ई-कोशी डटकममा पनि साभार गरेका थियौ । (हेर्नुहोस ई-कोशी डटकमको समाचारसमाचार)
समाचार प्रकाशित भए पश्चात पत्रकार कृष्ण सारु मगर, बाल कृष्ण दाहाल, धर्मेन्द्र दाहाल, राज सापकोटा गिरिजा अधिकारि लगायत हेटौडाका थुप्रै पत्रकारहरु तथा सामाजिक अभियन्ता तथा रास्ट्रिय जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोईराला, केन्द्रिय सदस्य तथा ई-कोशी डटकममा एडमिन तथा स्तम्भ लेखनकार जनक मान डंगोल, रेडियो प्रस्तोता सलिना, सुसिला राई समेत जागरण अभियानलाई सहयोग गर्न आएका बिधार्थी भाई बैनीहरुको सहयोग लिई  रास्ट्रिय जागरण अभियानको ब्यानरमा मृगौला पिडितको लागी चन्ब्दा संकलन अभियान जारि रहेको छ ।
पिडितको भनाई अनुसार रास्ट्रिय जागरण अभियानले उठाएको सहयोग रकमले उपचारमा केहि भरथेग मात्र हुने देखियो त्यसैले आज पत्रकार मित्रहरु कृष्ण सारु, बालकृष्ण दाहाल तथा राज सापकोटाको सहयोगमा दुवै मिर्गौलाले काम नगर्ने पिडित आमाछोराको भिडियो तयार पारेर प्रस्तुत गरेका छौ ।
गणतन्त्रे देसमा छिनछिनमा बदलि रहने सरकार छ ।  देसको ढुकुटी बृद्ध तथा रोगि नेताहरुको औषधि उपचार र तिनीहरुको कार्यकर्ता पाल्दैमा ठिक छ भने गरिब तथा असहायको लागी बोलिदिने को नै छ र त्यसैले एक थुकी सुकी सय थुकी नदि भन्ने उखान सम्झिदै मकवानपुर जागरण अभियानको #हेटौडाकोमृगौलापिडितआमाछोरालाईसहयोगगरौ अभियानलाई सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौ ।
सेवानै धर्म हो ।
सहयोगको लागी :
पिडित आशिष उप्रेतीको खाता नम्बर :  
NEPAL INVESTMENT BANK को  खाता नम्बर 01205100253604 
अथवा: रेमिटान्सबाट पठाउन चाहनु हुनेले
सामाजिक अभियन्ता तथा ई-कोशी डटकमको एडमिन 
-जनक कुमार डंगोल, हेटौडा मोबाईल नम्बर ९८४५९०३०८३ 
सामाजिक अभियन्ता तथा पत्रकार-बालकृष्ण दाहाल हेटौडा: ९८४५६३७४०२ 
सामाजिक अभियन्ता-कृष्णराज कोईराला, हेटौडा: ९८५५०६७४७५
२५ मङ्सिर २०७३

नेपाले कम्निस्टहरु फटाहा हुन

Written By खांट्टी कुरा on Monday, August 22, 2016 | August 22, 2016

एउटा बेला थियो, वामपन्थीहरु संसारै फेर्छु भनेर हिँड्थे, तर कालान्तरमा उनीहरुले संसार होइन आफ्नै जीवनशैली बदले।
यो भनाई मेरो हैन हिजो पंचायती शासनको बेलामा जनतालाई गीतको माध्यमबाट चेतना फैलाउदै हिड्ने बामपन्थी गायक आभाषले भनेका हुन !
पंचायतको बिरोध गर्दै हिड्नेहरुमा नेता जति दोषी छन त्यो भन्दा बढ्ता दोषी कलाकार देखि गायकहरु समेत छन भन्ने पुख्ता प्रमाण आभाषको भनाईले पुस्टि गर्छ कि गर्दैन ?
कांग्रेसीहरु त फटाहाका राजानै भए तर कम्निस्टहरु त फटाहाकै चक्रवती सम्राटनै रैछन !

कमल थापाले के भने ?

Written By खांट्टी कुरा on Friday, September 04, 2015 | September 04, 2015

 
साभार: Youtube बाट


सुस्ता दुख्दैन नेताहरु ?

Written By खांट्टी कुरा on Monday, August 31, 2015 | August 31, 2015

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger