Latest Post

Showing posts with label तस्बिरहरु. Show all posts
Showing posts with label तस्बिरहरु. Show all posts

नेपाली कांग्रेसको वास्तविकता

Written By खांट्टी कुरा on Monday, September 14, 2020 | September 14, 2020

 तस्विर आफै बोलेको छ !



निर्माण सम्पन्न भयो जस्तो छ

Written By खांट्टी कुरा on Wednesday, September 09, 2020 | September 09, 2020

नुवाकोट जिल्लामा रहेको एतिहासिक भैरबी मन्दिर २०७२ को भूकम्पले पूर्ण क्षति भएकोमा पुरानै स्वरूपमा तयार गरिएको छ !


शुभकामना

Written By खांट्टी कुरा on Thursday, August 20, 2020 | August 20, 2020

पूर्व रास्ट्र सेवक जनकमान डङ्गोल !

कला र चर्तिकला

Written By खांट्टी कुरा on Tuesday, August 18, 2020 | August 18, 2020

तिहार २०७५

Written By खांट्टी कुरा on Friday, November 09, 2018 | November 09, 2018

तिहार २०७५
स्थान: डंगोल चोक
हेटौडा - ८ कमाने मकवानपुर

तरुणहरुको 'खाँटी काम !

Written By खांट्टी कुरा on Saturday, October 27, 2018 | October 27, 2018


  ईश्वर पाठक !
तरुण दल हेटौडाका अध्यक्ष !
हिजो सामाजिक संजाल फेसबुकमा आज संसरबार हेटौडा हस्पतालमा सरसफाई कार्यक्रम छ भनेर मेसेन्जरमा तिम्ता पठाम्नु भाकोथ्यो !
राम्रो कामको समर्थन र हौसला बढाउनु पर्छ भन्दै हामि दुई मकवानपुरे जागरणका दाज्यु भाई ब्यानको साँढे आठ बजे हेटौडा हस्पताल गएम !
हाम्रो हेटौडा राम्रो हेटौडाका तरुणहरु सामाजिक काम भने पछी हुरुक्क हुन्छन ! धेरै पटक देखेको छु !
आज संसरबार बरालिए हिड्नु भन्दा सामाजिक काम गरेको राम्रो भन्दै हेटौडा अस्पतालमा गएर सरसफाई गर्दैछन !
तरुण अध्यक्ष Ishwor Pathak नगर अध्यक्ष Sunil Giri जस्ता थुप्रै तरुण तरुणीहरु कोहि हातमा झाडु बोकेर बढ़ाल्ने, कोहि छरियर रहेको ढुंगा मिलाम्ने,कोहि ठेलामा फोहोरको थुप्रो ओसारी रहेका देखिन्थ्यो !
अझ रमाईलो र खास्साको कुरो के भने नि #चुरेमाई तरुण अध्यक्ष ईश्वर पाठकले घाँस चैँ मज्जाले काट्दै 'हेर डाम्नाहो खाँटी नेपाली भनेको यस्तो हुन्छ' भनेर देखाई दिए !
स्व.बि.पी का तेस्रो पिंढीहरु यस्तो काममा रमाउछन ! उता गगनहरु लाई गन्गन गरेर फुर्सद छैन ! भाखा नाघेका ओखती जस्ता बुढा नेताहरुको बारेमा के तितो पोखाई भो !
जस्तो देखियो ! त्यस्तै डामियो ! रिसाउन कि खुसाउन के को टयास टयास


सामाजिक अभियन्ता सावित्री सुबेदी संग !

Written By खांट्टी कुरा on Wednesday, August 15, 2018 | August 15, 2018


खाँटी प्रश्न

Written By खांट्टी कुरा on Saturday, August 04, 2018 | August 04, 2018

भियतनामका नागरिकहरुले यस्ता कलात्मक पुल बनाउन सक्छ भने हाम्रो देसका ले  किन बनाउन सक्दैन ? भनेर प्रश्न उठन सक्छ,
तर जवाफमा सक्दैन भनेर लेख्नु पर्ने हुन्छ किनभने हाम्रोहरुले भारतीय राजनीतिको घटिया नक्कल बाहेक अरु के नै गर्न सिकेका र सिकाएका छन !

तस्बिर साभार: बि.बि.सी हिन्दि

भत्काउन जाने तर स्याहार सुसार गर्न भने जानेनन

Written By खांट्टी कुरा on Monday, December 19, 2016 | December 19, 2016

मित्ररास्ट्र चिन सरकारले सहयोग स्वरूप बनाई दिएको हेटौडा कपडा उधोग बन्द भएको निकै लामो समय भयो ! नयाँ सरकार संगै उधोग खुल्ने हल्ला चल्छ तर त्यो हल्लामानै सिमित हुँदै आएको छ ! प्रजातन्त्र देक्ल्ही गणतन्त्रले भ्त्काउन र बिगार्न जान्यो तर सपार्न र स्याहार सम्भार गर्न भने जानेनन !
तस्बिर: जनकमान डंगोल 

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger